जीवनी संक्षेप

व्यक्तिगत विवरणMadhav-K.Nepal_250
नाम  : माधवकुमार नेपाल
जन्म मिति  : २००९ फागुन २३
जन्मस्थान  : गौर- ३, रौतहट
वैवाहिक स्थिति  : विवाहित (एक छोरी, एक छोरा)
शैक्षिक योग्यता  : बी.कम. (२०३० त्रिभुवन विश्वविद्यालय)
हाल  : बरिष्ठ नेता तथा स्थायी कमिटी सदस्य, नेकपा (एमाले)
 : सभापति, संवैधानिक समिति, संविधानसभा
पार्टी जीवन
२०५० जेठ-२०६५ वैशाख, महासचिव, नेकपा (एमाले)
(छैटौ महाधिवेशन ०५४ र सातौ महाधिवेशन ०५९ बाट महासचिव पुनःनिर्वाचित)
२०३५-२०५० प्रमुख, विदेश विभाग
२०४८  संयोजक, पहिलो संसदीय निर्वाचन परिचालन कमिटी
२०४७  सदस्य, पोलिट्ब्युरो, नेकपा (एमाले)
२०४६ सदस्य, संयुक्त वाममोर्चा
२०४६ हाइकमान्ड सदस्य, पञ्चायत व्यवस्थाविरुद्ध जनआन्दोलन
२०३५  संस्थापक तथा पोलिट्ब्युरो सदस्य, नेकपा (माले)
२०३१-४६ भूमिगत राजनीति
२०३२ राजकाज अपराधको अभियोगमा दुई वर्ष कारावास
२०३२ संस्थापक सदस्य, अखिल नेपाल क्रान्तिकारी कोअर्डिनेसन केन्द्र (माले)
२०२८ सदस्य, नेपाल क्रान्तिकारी संगठन (माले) मोरङ
२०२६ सदस्य, नेकपा (पुष्पलाल) समूह
२०२२ कम्युनिस्ट आन्दोलनतर्फ झुकाव

राजकीय जिम्मेवारी
२०६६-२-११ देखि नेपालको प्रधानमन्त्री
२०६५ संविधानसभा सदस्य, सभापति संवैधानिक समिति
२०५६ प्रतिनिधिसभा सदस्य, रौतहट क्षेत्र नं. १ र ४
२०५६ विपक्षी दलका नेता, प्रतिनिधिसभा
२०५१ उपप्रधानमन्त्री तथा रक्षा र परराष्ट्रमन्त्री
२०४८-२०५५ विपक्षी दलका नेता, राष्ट्रियसभा
२०४७ सदस्य, संविधान सुझाव आयोग
भाषा :
नेपाली, अंग्रेजी, मैथिली, भोजपुरी र हिन्दी
भ्रमण
देशभित्र : पचहत्तरै जिल्ला
विदेश : भारत, चीन, फिलिपिन्स, अमेरिका, बंगलादेश, उत्तर कोरिया, जर्मनी, स्वीट्जरल्यान्ड, फ्रान्स, बेलायत, बेल्जियम, निदरल्यान्ड्स, लम्जेम्बर्ग, जापान, थाइल्यान्ड, सिंगापुर, इन्डोनेसिया, रसिया, बेलारुस, भियतनाम, लाओस, यमन, मेक्सिको, क्युवा, मलेसिया, कतार, भुटान, श्रीलंका, माल्दिभ्स, स्वीडेन, नर्वे, फिनल्यान्ड, डेनमार्क, दक्षिण कोरिया, अस्ट्रेलिया, इरान, पराग्वे, ब्राजिल, संयुक्त अरब इमिरेट्स र काजकिस्तान
ठेगाना
निवास : फुलवारीनगर- ५४३
पो. ब.नं. : ५४७१, कोटेश्वर, काठमाडौा- ३५
कार्यालय: नेकपा (एमाले) केन्द्रीय कार्यालय
मदननगर, बल्खु
फोन : ००९७७-१-४६०२३०३ (निवास), ४२७८०८१/८२ (कार्यालय)
फ्याक्स: ४६००६०९ (निवास), ४२७८०८४ (कार्यालय)
इमेल : gamknepal@gmail.com÷umlcpn@gmail.com

Leave a Reply

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out / Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out / Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out / Change )

Google+ photo

You are commenting using your Google+ account. Log Out / Change )

Connecting to %s

%d bloggers like this: