पोखरामा आजदेखि नगरबस चले

लेखनाथ (कास्की), पोखरामा दुई दिनदेखि अवरुद्ध बनेका नगर बसहरु आजदेखि चलेका छन्। तलब भत्ता बढाउनुपर्ने माग राख्दै पोखरा बस व्यवसायी समितिद्वारा सञ्चालित नगर बसका मजदुरहरु यातायात सेवा ठप्प पारेर आन्दोलनमा उत्रिएकोमा हिजो अबेर सम्पन्न वार्तामा सहमति भएपछि आन्दोलन फिर्ता लिइएको हो ।
मजदुर र यातायात व्यवसायीबीच सम्पन्न वार्तामा सहमतिअनुसार नगरबसका चालकले मासिकरुपमा तलबस्वरुप रु.तीन हजार ५० र दैनिक रु.४०० भत्ता तथा सहचालकले तलब रु.एकहजार ७५० र दैनिक २०० रुपैयाँ भत्ता पाउने भएका छन् ।

Leave a Reply

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out / Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out / Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out / Change )

Google+ photo

You are commenting using your Google+ account. Log Out / Change )

Connecting to %s

%d bloggers like this: