जनताको आफ्नै प्रयासमा बिजुली

रोल्पा । रोल्पाको थबाङ हुप्रोमा कात्तिक १ गतेदेखि पाँच घर परिवारले २०० वाटको बिजुली उत्पादन गरेका छन् । स्थानीय जनताले पहिले सो गाउँमा राँको र आगोको उज्यालोमा काम गर्दै गर्दै आएका थिए ।
सो विद्युत निकाल्न पाँच घर परिवारको जम्मा रु. ४३ हजार र प्रत्येक घरपरिवारले आठ दिन श्रमदान गरेका थिए ।
सो बिजुलीबाट पाँच घरमा चार वटा बल्व बलेका छन् भने बिजुलीबाट गाउँमा रेडियो सु्न्न, अध्ययन गर्न निकै सजिलो भएको स्थानीय बासिन्दा महेस बुढाले बताए ।
रोल्पा जिल्लामा आˆनै प्रयासबाट विद्युत निर्माणकार्य धमाधम हुनुले गाउँको विकास क्रमिकरुपले अगाडि बढिरहेको छ ।

Leave a Reply

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out / Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out / Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out / Change )

Google+ photo

You are commenting using your Google+ account. Log Out / Change )

Connecting to %s

%d bloggers like this: