‘म गर्भवती छैन’

अभिनेत्री मेलिना मानन्धरसित दसमा दस-

१. सबभन्दा मनपर्ने सेलिब्रेटी?
शिव श्रेष्ठ।


2.साथमा कहिल्यै नछुट्ने दुई चिज?

गाजल।
मोबाइल।

३. तपाईका तीन रहस्य?
एकदमै दयालु छु।
एकचोटी रिसाएको मान्छेसँग दोस्ती हुँदैन।
बिहे गरेको एक बर्ष भयो, म गर्भवती छैन।

४. मन परेका चार नेता?
सुभाष नेम्बाङ।
सूर्यबहादुर थापा।
गिरिजाप्रसाद कोइराला।
गगन थापा।


५ फुर्सद बिताउने पाँच तरिका?

सुत्ने।
घरभित्रका काम गर्ने।
सपिङ गर्ने।
साथीसंगीसँग जमघट।
टिभी हेर्ने।

६. हिरोइन बन्न आवश्यक ६ गुण?
अनुशासित।
अध्ययनशील।
एकपटक सम्झाएको कुरा नबिर्सिने।
कलाको मर्म बुझ्ने।
रुपवती।
चरित्रमा डुबेर अभिनय गर्नसक्ने।

७. फिल्म क्षेत्रका सात विकृति?
कामभन्दा कुरा बढी गर्ने।
नबुझी बोल्ने।
केही नजानी यो क्षेत्रमा लाग्ने।
अक्षम निर्मातानिर्देशकको वाहुल्य।
न त कुनै योजना छ, न त दूरदृष्टि नै।
सानालाई हेप्ने प्रवृत्ति।
सामान्य प्रशिक्षणबिना नै कलाकार बन्ने मोह।
८. काठमाडौंका राम्रा लाग्ने आठ कुरा?
वसन्तपुर दरबार।
चिडियाखाना।
नाइट मार्केट।
ठेलागाडाको खानेकुरा।
स्तरीय सपिङ सेन्टर।
नयाँ नयाँ हाउजिङ।
बैंकिङ सुविधा।
भर्खरै खुलेको केएफसी।

९. केटाको मनपर्ने नौ गुण?
फर्मल पहिरनमा हिँड्ने।
स्मार्ट।
इमानको कमाइमा चित्त बुझाउने।
घरमा समय दिने।
कपाल छोटो राख्ने।
पावरवाला चश्मा लगाउने।
शरीर ‘फिट’ राख्ने।
पढाइमा ध्यान दिने।
हँसाइरहने।

१०. पैसा खर्च गर्ने दस तरिका?
मन लागेका जुत्ता र ब्याग किन्ने।
थरीथरीका रिङ किन्ने।
आफन्तलाई घुमाउने।
महँगो पहिरनमा सजिने।
आफूलाई मनपर्ने घर किन्ने।
विदेश पढ्न जान चाहनेलाई पैसा हालिदिने।
गरिबलाई पढाइदिने।
असहाय बालबालिकालाई आश्रय दिने।
वृद्धाश्रम खोल्ने।
पार्टी गरिरहने। 
                                नागरिक दैनिक

Leave a Reply

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out / Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out / Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out / Change )

Google+ photo

You are commenting using your Google+ account. Log Out / Change )

Connecting to %s

%d bloggers like this: