सर्वाधिक कामुक महिला

किले हाजेल
१६ वर्षको उमेरदेखि मोडलिङ यात्रा प्रारम्भ गरेकी हाजेल अहिले २२ वर्ष पुगिन् । उनको जन्म बेलायतको लन्डनमा भएको हो । १७ वर्षको उमेरमा उनले द डेली स्टारको सर्च फर द अ विच वेबको टाइटल जितिन् । सन् २००७ को आरम्भमा पूर्वप्रेमी लियोड मिलरले उनीहरूबीचको यौनक्रीडालाई इन्टरनेटमार्फत सार्वजनिक गरेपछि यी अमेरिकी मोडलको चर्चा बढ्न थालेको हो । यो वर्ष उनी अमेरिकामा गुगल साइटमार्फत सबैभन्दा बढी सर्च गरिएकी बि्रटिस नागरिक बनेकी थिइन् । 

एलिसा कुटबर्ट२७ वर्षीया एलिसा कुटबर्ट क्यानेडियन चलचित्र अभिनेत्री हुन् । १७ वर्षको उमेरमा उनी अमेरिकाको लस एन्जल्स पुगिन् । उनको पहिलो चलचित्र डान्सिङ अन द मुन हो । यो सन् १९९७ मा प्रदर्शित भएको थियो । द गर्ल नेक्स्ट डोर नामक चलचित्रमा पोर्न स्टारको भूमिकाका कारण पनि उनी चर्चित बनिन् । उनले सबैभन्दा बढी चर्चा ट्वेन्टीफोर नामक अमेरिकन एक्सन थि्रलर टेलिभिजन श्रृंखलाबाट पाएकी हुन् ।

चेरिल कोल
बेलायतको न्युक्यासल अपनटाइनमा जन्मिएकी २६ वषर्ीय चेरिल ट्वीडी कोल प्रसिद्ध गायिका हुन् । ६ वर्षको उमेरदेखि नै उनले मोडलिङका क्षेत्रमा काम गर्न थालेकी हुन् । उनी स्थानीय हँुदै राष्ट्रिय तथा अन्तर्राष्ट्रिय मोडलिङका विभिन्न प्रतियोगितामा सामेल भैसकेकी छिन् । कोलले साथीहरूसँग मिलेर निर्माण गरेको द गल्र्स एलाउड सांगीतिक समूहको साउन्ड अफ द अन्डरग्राउन्ड एल्बम निकै चर्चित छ । उनको विवाह सन् २००६ मा फुटबल खेलाडी एस्ली कोलसँग भएको थियो । 

जेसिका अल्बा
जेसिका अल्बा १३ वर्षको उमेरमै द सिक्रेट वल्र्ड अफ एलेक्समा देखा परेकी थिइन् । प्ले ब्वाई पत्रिकामा छापिएका अर्धनग्न तस्बिरहरूका कारण पनि उनी चर्चामा आइन् । उनका हनी, सिन सिटी, फेन्टास्टिक फोर, गुड लक चक आदि चलचित्र निकै चर्चित छन् । 

मेगान फक्स
सन् २००१ मा होलिडे इन द सन नामक चलचित्रबाट चर्चा पाएकी मेगानले सन् १९९९ देखि अभिनययात्रा प्रारम्भ गरेकी हुन् । आकर्षक शरीरकी धनी मेगानको शरीरमा कुदिएका टाटुले उनलाई थप कामुक बनाएको छ । उनका कन्फ्रेसन अफ अ टिन एज डि्रम क्विन, क्राइम्स अफ फेसन, ट्रान्सर्फमर आदि चलचित्र प्रसिद्ध छन् । 

एन्ना फ्रिएल
३२ वर्षीय अमेरिकी अभिनेत्री एन्ना फ्रिएल चलचित्र पुसिङ डेसिजकी अभिनेत्री हुन् । यसबाहेक उनी यो वर्ष द ल्यान्ड अफ द लस्टमा पनि अभिनय गर्दैछिन् । यसको चर्चा अहिले नै प्रारम्भ भैसकेको छ । 

बि्रटनी स्पेयर्स
कहिले प्रेमीसँग झगडा गर्ने, कहिले कपाल खौरिने घटनाका कारण समाचारमा छाइरहेकी गायिका तथा मोडल बि्रटनी स्पेयर्स यो वर्ष पनि चर्चित रहिन् । उनी यो वर्ष सर्वाधिक कामुक महिलाको सूचीमा चौथो नम्बरमा रहन सफल भइन् ।

क्रिस्टिन क्रुक
 २६ वर्षीया क्रिस्टिन क्रुकले स्टि्रट फाइटर, द लिजेन्ड अफ चुन लि, सुपरम्यान गर्ल आदिमा अभिनय गरेकी छिन् । सुपरम्यान गर्लका रूपमा उनको भूमिकाले उनलाई कामुक युवतीको श्रेणीमा उभ्याएको हो ।

एन्जेलिना जोली

२६ वर्षीया क्रिस्टिन क्रुकले स्टि्रट फाइटर, द लिजेन्ड अफ चुन लि, सुपरम्यान गर्ल आदिमा अभिनय गरेकी छिन् । सुपरम्यान गर्लका रूपमा उनको भूमिकाले उनलाई कामुक युवतीको श्रेणीमा उभ्याएको हो ।

कान्तिपुर साप्ताहिक

Leave a Reply

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out / Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out / Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out / Change )

Google+ photo

You are commenting using your Google+ account. Log Out / Change )

Connecting to %s

%d bloggers like this: