सम्झनामा राजनेता गिरिजाप्रसाद कोइराला

नेपाली प्रजातान्त्रिक आन्दोलनका शिखर व्यक्तित्व स्वर्गीय गिरिजाप्रसाद कोइरालाको पार्थिव  शरीरलाई मण्डिखाटारस्थित निवासबाट २०६६ चैत ८ गतेआइतबार बिहान नेपाली काङ्ग्रेस केन्द्रीय कार्यालय सानेपा लगिँदै । More

स्व.सभापति कोइरालालाई पार्टी केन्द्रीय कार्यालय सानेपामा पार्टी झण्डा ओढाएर अन्तिम श्रद्धाञ्जली अर्पण गर्दै।

दशरथ रंगशालामा राष्ट्रिय झण्डा ओढाएर राष्ट्रिय सम्मान प्रदान गर्दै प्रधानमन्त्री माधवकुमार नेपाल ।

स्व.सभापति कोइरालाप्रति श्रद्धाञ्जली अर्पण गर्दै विद्यादेवी भण्डारी ।

स्व.सभापति कोइरालाप्रति श्रद्धाञ्जली अर्पण गर्दै एकीकृत नेकपा माओवादीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड ।

श्रद्धाञ्जलीका लागि दशरथ रंगशालामा राखिएको स्व.सभापति गिरिजाप्रसाद कोइरालाको पार्थिव शरिर ।

अन्तिम श्रद्धाञ्जलिका लागि राजधानीको दशरथ रंगशालामा राखिएको स्व.गिरिजाप्रसाद कोइरालाको पार्थिव शरिर ।

महापुरुष गिरिजाप्रसाद कोइरालाको शव यात्रा ।

महापुरुष गिरिजाप्रसाद कोइरालाको शव यात्रा र शवयात्रामा सहभागी शुभचिन्तकहरु ।

महापुरुष स्व. सभापति गिरिजाप्रसाद कोइरालालाई दागबत्ती दिँदै छोरी उपप्रधान एवं परराष्ट्रमन्त्री सुजाता कोइराला । नेपाली लोकतान्त्रिक आन्दोलनका शिखरपुरुष नेपाली काङ्ग्रेसका सभापति एवम् पूर्वप्रधानमन्त्री स्व गिरिजाप्रसाद कोइरालाको पशुपति आर्यघाटमा राजकीय सम्मानका साथ अन्त्येष्टि गरिएको हो ।

महापुरुष स्व.सभापति गिरिजाप्रसाद कोइरालाको चिता जल्दै पशुपति आर्यघाटमा ।

Leave a Reply

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out / Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out / Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out / Change )

Google+ photo

You are commenting using your Google+ account. Log Out / Change )

Connecting to %s

%d bloggers like this: