यही हो विश्वको अग्लो हिमाल सगरमाथा


विश्वकै उच्च हिमाल सगरमाथा जसको उचाई ८ हजार ८ सय ४८ छ। तर विडम्बना नै भन्नुपर्छ हामी आफ्नो हिमाललाई विश्वमा सगरमाथा भनेर चिनाउन सकेनौं यसलाई (Mt.Everest) माउन्ट एभरेस्ट भनेर चिनिन्छ । यसवर्ष हिमाल आरोहणका लागि अनुमति लिने आरोहण दलको संख्यामा बृद्धि भएको छ । चालु वर्षको वसन्त ऋतुका लागि २२ दलले सगरमाथा आरोहण अनुमतिका लागि आवेदन दिएको पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय, पर्यटन उद्योग महाशाखाले जनाएको छ ।

Leave a Reply

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out / Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out / Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out / Change )

Google+ photo

You are commenting using your Google+ account. Log Out / Change )

Connecting to %s

%d bloggers like this: