‘परिवारमै निर्वस्त्र भैदिन्छु’

महिलाले लगाउने भित्री पोसाकको मोडल बनेर चर्चामा आएकी हेडी कुमले आफू अविभावकहरूको सामुन्ने पनि निर्वस्त्र हुने कुरा खुलासा गरेकी छिन् । ट्याटलर म्यागजिनलाई अन्तर्वार्ता दिँदै कुमले भनिन्- ‘हाम्रो परिवारका सदस्यहरू निर्वस्त्र हुनुलाई नराम्रो मान्दैनन् । हामी निर्वस्त्र हुनुलाई छाडापनका रूपमा हेर्दैनौं । जस्तो वाथरुमबाट निस्कँदा होस् वा लुगा फेर्दा, कसैलाई निर्वस्त्र देखियो भने कराउँदैनौं । यस्ता कुरालाई हाम्रो परिवारमा पहिलेदेखि नै सामान्य रूपमा लिइने गरेको छ ।’ मोडेलिङबाट १ करोड पाउन्ड आम्दानी गरेकी हेडीले आफ्नो विवाहको वाषिर्कोत्सव सधैं धूमधामका साथ मनाउने गरेको बताइन् । विवाहको वाषिर्कोत्सवले मलाई नयाँ दुलहीको सम्झना दिन्छ त्यही भएर यो समारोह म विशेष रूपमा आफ्नो श्रीमान्सँग मात्र बिताउँछु । Kantipur Saptahik

Leave a Reply

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out / Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out / Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out / Change )

Google+ photo

You are commenting using your Google+ account. Log Out / Change )

Connecting to %s

%d bloggers like this: