पाराग्वेद्वारा दुई गोलसहित स्लोभाकिया पराजित

दक्षिण अफ्रीकामा जारी विश्वकप फुटबल अन्तर्गत आज स्लोभाकिया र पाराग्वेबीच भएको प्रतिस्पर्धामा पाराग्वेले दुई गोल गरेको छ। खेल सुरु भएको २७ मिनेटमै गोल गरेर पराग्वेले स्लोभाकियालाई पछाडि पारेको थियो ।
हाफ टाइमपछि पाराग्वेले थप अर्को गोल गरेर खेललाई आफ्नो पक्षमा पारेको हो । खेल सुरु भएको २७औ मिनेटमा पाराग्वेका लागि एनरिक भेराले पहिलो गोल गरेका थिए । त्यसपछि ८५औं मिनेटमा पाराग्वेकै लागि रिभेरोसले गोल गरेर आफ्नो टिमलाई दुई गोलको अग्रता दिलाएका थिए ।
यसपछि इटाली र न्युजिल्याण्ड, ब्राजिल र आइभरी कोष्टबीच प्रतिस्पर्धा हुनेछ। mr.deepakbasnet@ymail.com/20 June

Leave a Reply

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out / Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out / Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out / Change )

Google+ photo

You are commenting using your Google+ account. Log Out / Change )

Connecting to %s

%d bloggers like this: