सम्झनामा राजनेता गिरिजाप्रसाद कोइराला

नेपाली प्रजातान्त्रिक आन्दोलनका शिखर व्यक्तित्व स्वर्गीय गिरिजाप्रसाद कोइरालाको पार्थिव  शरीरलाई मण्डिखाटारस्थित निवासबाट २०६६ चैत ८ गतेआइतबार बिहान नेपाली काङ्ग्रेस केन्द्रीय कार्यालय सानेपा लगिँदै ।

स्व.सभापति कोइरालालाई पार्टी केन्द्रीय कार्यालय सानेपामा पार्टी झण्डा ओढाएर अन्तिम श्रद्धाञ्जली अर्पण गर्दै।


दशरथ रंगशालामा राष्ट्रिय झण्डा ओढाएर राष्ट्रिय सम्मान प्रदान गर्दै प्रधानमन्त्री माधवकुमार नेपाल ।

स्व.सभापति कोइरालाप्रति श्रद्धाञ्जली अर्पण गर्दै विद्यादेवी भण्डारी ।

स्व.सभापति कोइरालाप्रति श्रद्धाञ्जली अर्पण गर्दै एकीकृत नेकपा माओवादीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड ।

श्रद्धाञ्जलीका लागि दशरथ रंगशालामा राखिएको स्व.सभापति गिरिजाप्रसाद कोइरालाको पार्थिव शरिर ।

Leave a comment