के भने रे ज्ञानेन्द्रले ?


राजसंस्थाका बारेमा पूर्वराजा ज्ञानेन्द्र साहले दिएको अन्तरवार्ता । जहाँ राजतन्त्र अन्त नभइसकेको बताएका छन्। चैत ११ गते जनकपुरमा रामनवमीको अवसरमा जनकपुरधाममा पूजा गर्न गएको अवसरमा लिइएको अन्तरवर्ता । जुन विवादास्पद र चर्चित छ।