एसिएयन राष्ट्र जापानलाई धक्का/ घाना ग्रुप ‘डि’को शिर्ष स्थानमा/क्यामरुनको भविष्य अन्धकार



विश्वकप फुटबल अन्तर्गत जुन १९ मा भएको प्रतियोगितामा एसिएन पावर हाउस जापानलाई हराउँदै नेदरल्याण्ड्स विजयी भएको छ। यस्तै अष्ट्रेलिया र घानाबीच भएको खेल बराबरीमै सकियो भने तेस्रो खेलमा डेनमार्कले क्यामरुनलाई हरायो । Continue reading