सहवासका लागि ऊर्जा


यौन कार्य एउटा शारीरिक संयोग हो। यौन चाहना सामान्य शारीरिक प्रवृति पनि हो। वैवाहिक जीवन सुखी र सफल बनाउन सहवासले महत्वपूर्ण भूमिका निवाह गर्छ। सहवासबाट आनन्दको अनुभूति प्राप्त मात्र हुँदैन शारीरिक सुखका साथै स्वास्थमा पनि सकारात्मक परिवर्तन देखा पर्छ। यौन वैवाहिक जीवनको धरातल हो र यो महत्वपूर्ण क्रियाबाट महिला तथा पुरुष दुवैलाई परितृप्ति र स्थायी सुख प्राप्त हुन्छ। Continue reading

Ramechhap Tour


एक विचित्र सम्बन्ध



पटक-पटक ‘स्क्यान्डल’मा फसेर अति चर्चा पाउने कलिउडभित्र कुनै त्यस्तो निर्देशक-हिरोइनको जोडी छ भने त्यो हो शोभित बस्नेत र रेजिना उप्रेतीको जोडी । यो जोडीको सम्बन्ध चर्चाले गुलावी पृष्ठका लागि गसिप मसला मात्र जुटाइदिँदैन कहिलेकाहीँ फिल्मकर्मीसँग हाँसखेल र उठबस गर्ने रंग पत्रकारहरूलाई समेत अचम्ममा पारिदिन्छ । Continue reading

बग्रेल्ती टङकिस र बेडसिन



लाजसर्मको विषय मानिने टङकिस, बेडसिन तथा अंगप्रदर्शन नेपाली फिल्ममा भने सामान्य बन्दै गएका छन् । पछिल्लो समयमा बनेका कतिपय फिल्ममा हिरो-हिरोइनबीच टङकिस राख्ने क्रम बढ्दै गएको छ । टङकिस, बेडसिनजस्ता यौनजन्य दृश्यले दर्शकलाई मनोरञ्जन दिने ठहर निर्माता-निर्देशकको छ । Continue reading

बलिउडको हट जोडी


दुईको रिल-लाइफ ‘ढाई अक्षर प्रेम के’बाट सुरु भएको थियो । त्यसपछि उनीहरूको ‘कुछ ना कहो,’ ‘उम्राओ जान’ हुँदै ‘गुरु’ मा आउँदा रिल-रोमान्स रियल-लाइफ रोमान्समा बदलिसकेको थियो । बलिउडमा ‘सुपर-कपल’को रूपमा चिनिने अभिशेक बच्चन र ऐश्वर्या राय-बच्चन यो भ्यालेन्टाइन दिवसका अवसरमा इन्डियाको सबैभन्दा मन पराइएको सेलिबि्रटी जोडीका रूपमा चुनिएका छन् । Continue reading

कोलको अनौठो यौनचाहना


इंग्लिस क्लब चेल्सीका फुटबलर एस्ले कोलले टपलेस मोडल सोनिया वाइल्डलाई अनौठो रूपमा यौनचाहनाले भरिपूर्ण झन्डै तीन सय टेक्स म्याजेस पठाउँदै आफ्नो नग्न तस्बिरको बदलामा ती मोडलको पनि केही नग्न तस्बिरका लागि आग्रह गरेको खुलासा भएको छ ।

Continue reading

जाडोमा पनि हट देखिने होड


जाडोमा पनि न्यानो र स्टाइलिस्ट देखिने चाहना हरेक फेसनपारखीलाई हुन्छ । अहिलेको हल्का जाडोस“गै पोखराका युवायुवती ‘चुजी’ र स्टाइलिस्ट पहिरनमा देखिन थालेका छन् । आपmनो लुक्स र पहिरनलाई अरूभन्दा भिन्न देखाउने होडमा छिन्- मोडल कोमल हिराचन । Continue reading

भियाग्रा र घाम उस्तै


कुनै पनि व्यक्तिको ‘सेक्स ड्राइभ’ राम्रो बनाउन भियाग्रा र धाम दुवै बराबरी क्षमताका हुन्छन् । एक नयाँ अध्ययनअनुसार सेक्स पावर बढाउन भियाग्राले जति महत्त्वपूर्ण भूमिका निर्वाह गर्न सक्छ घामका किरणमा सेकिँदा त्यति नै शक्ति प्राप्त हुन्छ । Continue reading

हिरोइनलाई कुन मौसम मन पर्छ?


 छोटा लुगा लगाएर हिँड्न पाइने तथा आफ्नो सुन्दरता देखाउनमा कञ्जुस्याइँ गर्नुनपर्ने भएकाले जाडोभन्दा गर्मी मौसम मन पर्ने बताउँछन् अधिकांश नायिका । जाडोमा गुम्म लुगा लगाउनुपर्ने तथा सुटिङमा समेत चिसोले खुलेर काम गर्न नपाइने भएकाले जाडो मन नपर्ने बताउने नायिकाहरू गर्मी कहिले सुरु होला र फेसेनेबल भएर हिँडौला भन्ने ताकमा छन् । Continue reading

‘मैले बनाएका सबै फिल्म हिट’


निर्माताभन्दा नायिका बन्न सजिलो लाग्छ झरना थापालाई । पहिलोपटक धर्मसंकट फिल्म निर्माण गरेर नायिकाका साथै निर्मात्रीकी रूपमा समेत स्थापित भएकी झरनाले अहिलेसम्म चारवटा फिल्म निर्माण गरिसकेकी छिन् । Continue reading

विवाहपूर्व यौनसम्पर्क गर्नेको संख्या शतप्रतिशत वृद्धि


विवाह-बन्धनमा बाँधिनुपूर्व नै यौनसम्पर्क गर्ने नेपाली युवा-युवतीको संख्या बढ्दै गएको एक अध्ययनले देखाएको छ । सुनौलो परिवार नेपालले गरेको पछिल्लो अध्ययनअनुसार विवाहअघि यौनसम्पर्क गर्ने युवायुवतीको संख्या शत् प्रतिशत बढेको छ । Continue reading

दोहोरी गायिका सेक्सी आइटम डान्समा


चिसो बिहानीमा तालको किनारमा बसेर टेक लिइरहेका नृत्यनिर्देशक बिक निशाको आइटम दृश्यबाट तातिने प्रयास गर्दै थिए। शोभितले पक्क परेर हेरेकाले आफूलाई लाज लागेको भन्दै निशाले आपत्ति जनाएपछि शोभित ओझेलमा परे। त्यसपछि फेरि सुरु भयो निशाको आइटम पोज। Continue reading

कबाडी पुरुषको युग


युवतीहरूसँग उनीहरू पुरुषलाई के ठान्छन् भनेर ध्यो भने प्वाक्कै भन्नेछन्, ‘यिनीहरूसँग मोज गर, छोड्देऊ ।’ ‘स्पा’ भन्ने पत्रिकाको एक अंकमा यही प्रश्नलाई अर्को ढंगले सोधियो— तिमीले पहिलोपछि दोेस्रो र त्यसपछि पनि तेस्रो पुरुषसँग यौनसंसर्ग गरेकी छ्यौ त ?
तिनीहरूमा एकतिहाइले ‘अँ गरेकी छु’ भन्ने जवाफ दिनेछन् । Continue reading

रेखा किन ‘सेक्सी’ बनिन् ?


काठमाडौं । चलचित्र उद्योगमा लागेको मन्दीले कतिपय नायिकालाई वर्षभरीमा एउटा चलचित्र पाउन हम्मे छ । तर, नायिका रेखा थापा भने अपबाद् बनेकी छिन् । एकैचोटी दुई-तीनवटामा भ्याईनभ्याई छ उनलाई यतिखेर । आखिर यसरी ह्वात्तै किन बढ्यो त रेखाको क्रेज ? Continue reading