पहिलो दिनको दुवै खेल बराबरी



विश्वकपको पहिलो दिनको दुवै प्रतिस्पर्धा बराबरीमा सकिएको छ। दक्षिण अफ्रीका र म्याक्सिकोबीचको पहिलो खेल १-१ गोलको बराबरीमा सकिएको थियो भने दोस्रो खेल फ्रान्स र उरुग्वेबीचको खेल पनि गोलरहीत बराबरीमा सकियो । पहिलो प्रतिस्पर्धा जोहानेसबर्गमा भएको थियो भने दोस्रो खेल केपटाउन सहरमा भएको थियो । Continue reading